हेर्नुहोस्ः आजकाल यस्ती देखिन्छिन् गर्भवती करिना
आइतबार, २३ साउन २०७३, ११ : ०१
बलिउड अभिनेत्री करिना कपुर गर्भवती छिन् । आजकाल उनी जहाँ जान्छिन्, मिडियाको क्यामरा उनको तस्बिर कैद गर्न आतुर रहन्छन् । सबैलाई उनी आजकाल कस्ती देखिन्छिन् भन्ने चासो लागेको छ । करिनाकी दिदी करिष्मा कपुरले दिदी बहिनीको तस्बिर आफ्ना इष्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।
करिना डिसेम्बरमा आमा बन्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण