मृत्युलाई धोका दिनेहरुका ३० डरलाग्दा तस्बिर, पत्यार नलागे आफैं हेर्नुहोस्
आइतबार, २३ साउन २०७३, १२ : ३५
केही व्यक्तिका लागि जीवन भनेको जोखिम हो नभए केही होइन । तपाईंसँग यदि सिंहको मुटु छ भने मात्र तस्बिरमा दिइएका कार्य गर्नसक्नुहुन्छ । नभए मृत्युलाई छल गर्नेहरुका यी तस्बिरहरु हेरेर मात्र पनि चित्त बुझाउनुपर्छ ।
चीनको माउन्ट हुवा डेथ ट्रेल
योसेमाइटमा क्याम्पमा बस्दै
जर्मनीमा रुखमा बनाइएको क्याम्पमा बस्दै
‘द चिन्क टोरी’ चढ्दै
अष्ट्रेलियास्थित लक्की बे मा बालुवाको ढिस्को तल ड्राइभ गर्दै
भिक्टोरिया फल्समा कायाक गर्दै
ग्रान्ड तार्घीमा स्किङ गर्दै
पोर्चुगलस्थित मोनोलिथ रकबाट २९ मिटर डाइभ हान्दै
ब्यालेन्स मिलाउँदै
न्यूयोर्क सिटीस्थित फोर्ट ट्राइओन पार्कमा यस्तो हर्कत गर्दै
उग्र स्किइङ
ग्लेसियरबोर्डिङ
मकाउमा ‘द स्काई वाक’ को क्रममा टहल्दै
जमेको वाटरफलमा चढ्दै
नर्वेको ट्रोलटुङ्गा रकमा उफ्रिँदै
क्यालिफोर्नियाको योसेमाइट नेशनल पार्कमा आफ्नो हर्कत देखाउँदै
दक्षिण अफ्रिाकामा रक क्लाम्बिङ
नर्वेको केजेरागबोल्टनमा उभिएका यी मानिस
जर्जियाको गुफा खाल्डो
योसेमाइटमा ब्यालेन्स मिलाउँदै
मोहरमा साइकल कुदाउँदै
ब्रुस पेनिन्सुला नेसनल पार्क
क्लिफ क्यापिङ
रुफ टपिङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण