इन्टरनेटमा भाइरल भएका यी हाँस्यास्पद फोटो
बिहीबार, २७ साउन २०७३, १७ : १२
कसैले यसरी हेल्मेट लगाएको देख्नुभएको छ ?
पेट्रोल भर्नका निम्ति हेलिकोप्टरलाई पनि पेट्रोल पम्पमा आउनुपर्छ ।
अब यी महिला के गर्न चाहन्छिन्, यसबारे उनलाई नै ज्ञान होला ।
बाघसँग कुखुरा सायद लुकामारी खेलिरहेको होला ।
सायद यो नयाँ फेसन ट्रेन्ड चलाउन चाहन्छिन् ।
फोटो खिच्नुभन्दा पहिले पिऔं । नभए कसैले खाइदिन्छ ।
तासलाई लुगा सम्झिएपछि कस्को के लाग्छ ?
बच्चाको अनुहारमा घोडाको मुख किन ?
म्याचिङ ।
यस्तै गर्नु थियो त दाह्री काटेको भए हुन्थ्यो ।
यो तस्बिरको क्याप्सन आफै राख्नुहोस् ।
लाग्छ, आफ्नो पाइन्ट लगाउने चक्करमा प्रेमिकाको पाइन्ट लगाए ।
यो तरिकालाई पनि मान्नै पर्छ ।
यी मानिसको ड्रेसिङ सेन्स कुनै अर्को ग्रहको जस्तो छ ।
किचनको सिंकलाई नै पुल बनाइदिए यी बालकले । तर पनि रमाइरहेका छन् ।
यो कस्तो सोख हो म्याडम ?
जे पनि पिउने हो कि के हो ?
वाह.. यो ड्रेसलाई पनि मान्नै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण