रमेशको भट्टीमा एन्जलले मर्काइन् कम्मर
मङ्गलबार, १६ माघ २०७४, ०८ : ४०
युवा गायक रमेश सापकोटाको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
“छ मेरो जिन्दगी छ मेरो ज्यान भट्टीमा, रैछ बोतलमा बन्द मेरो प्राण भट्टीमा” बोलको गितलाई भारतका गजलकार शेखर अस्तित्वले लेखेका हुन् । गीतमा संगीत पनि उनैको छ । महाराज थापाले एरेन्ज गरेका हुन् ।
पछिल्लो समय नेपाली बजारमा चलिरहेको गित भन्दा यो गीत अलि फरक खालको रहेको रमेशले रातोपाटीलाई बताए ।
रमेशको यस गीतमा मोडल एन्जल श्रेष्ठले अभिनय गरेकी छन् । गीतमा कृष घिमिरे, अनिल नेपाल, आश्री शाक्य लगायतको अभिनय हेर्न सक्न्छि ।
प्रकाश बस्नेतको निर्देशन रहेको म्युजिक भिडियो दोलालघाट तथा टौदहका मनमोहक दृश्यबीच छायंकन गरिएको हो ।
गीत हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण