निर्मलाको ‘सिरीरी हावा चल्यो’मा अभिनेत्री स्वस्तिमा
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले गायिका निर्मला घिसिङको गीत ‘सिरीरी हावा चल्यो’ सिंगारेकी छन् । उनले आफ्नो सुन्दर अभिनय मार्फत यो गीत सिंगारेकी हुन् ।
गीत भिडियो सहित सार्वजनिक गरिएको छ । भिडियामा स्वस्तिमा पहिलो पटक डबल रोलमा देखिएकी छन् । गायिकाको अनुसार परिवर्तन भईरहने नेपाली संगीतको ट्रेन्ड भन्दा नितान्त अलग भारको कन्सेप्ट अनुसार गीतको भिडियो निर्माण गरिएको छ ।
यो समाचार तयार पार्दासम्म भिडियोले युट्युवमा ९५ हजार ८ सय ९९ पटक हेरिसकेको छ । बबिराज घतानीको शब्द, संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्, भने कोरियोग्राफि राजिव समरको रहेको छ ।
भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । सम्पादन भने प्रकाश तुलाधरको रहेको छ । लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशिल निर्मलाले यस गीतलाई आफ्नो दोश्रो गीति संग्रह ‘खबर’ मा समाबेश गरेकी छिन् । नेत्र विक्रम चन्द विप्लव द्धारा रचित ‘कसले बनायो दाजै उडि जाने बस ’ बोलको गीत पनि यसै एल्बममा समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण