प्रियंका र दीपाले गरे ग्यालेक्सी डान्स स्कुलको शुभारम्भ
काठमाडौं – अभिनयमा करियर बनाउनेको प्रतिभा निखार्ने उद्देश्यले मन्डिखाटरमा उच्चस्तरको ‘ग्यालेक्सी डान्स स्कुल’ संचालनमा आएको छ । स्कुलको बिहिबार अभिनेत्री प्रियंका कार्की र दीपाश्री निरौलाले संयुक्त उद्घाटन गरे ।
कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाले चलचित्र क्षेत्रमा नृत्यमा परङ्गत कलाकार अभाव रहेको उल्लेख गर्दै त्यसतमो प्रतिभा स्कुलले दिनु पर्नेमा बताइन् ।
अभिनेत्री प्रियंकाले नृत्यलाईनै तारखेर गरेर स्कुल खोलिनु चलचित्र र समग्र कलाक्षेत्रका लागि लाभदाय हुने बताइन् । उनले स्कुलले अब छिट्टै चलचित्रका लागि प्रतिभावान कलाकार दिनु पर्ने बताइन् ।
समग्र कलाक्षेत्र र अन्तराष्ट्रिय स्तरमा समेत तारगेट गरेर आफुले स्कुल संचालनमा ल्याएको स्कुलका अध्यक्ष प्रकाश घलेले जानकारी दिए ।
स्कुलमा क्लासिक, आधुनिक, हिपअप लगायतका देश तथा बिदेशमा चलेका प्राय सबै नृत्यहरुको प्रशिक्षण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण