बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तेस्रो एकीकृत वस्ती निर्माणका लागि सहयोग गर्न धुर्मुस–सुन्तलीको अपिल (भिडियो)

शुक्रबार, १५ पुस २०७३, १६ : १३
शुक्रबार, १५ पुस २०७३
काठमाडौँ – महोत्तरीको मुसहर बस्तीमा तेस्रो एकीकृत वस्तीको निर्माणमा जुटेका हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले वस्ती निर्माणका लागि सहयोग गर्न अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले भिडियो जारी गर्दै मानवता र सद्भावका लागि सहकार्य को नारासहित सहयोगको अपिल गरेको हो । हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप