जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेबारेमा गृहकार्य भैरहेको छ : जापानका लागि नेपाली राजदुत
काठमाडौं - जापानका लागि कार्यवाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्यालले नेपाल–जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमणको लागि आफूले पहल गरिररहेको बताएका छन् ।
साताव्यापी जापान भ्रमणमा रहेका बेला जापानको टोकियोमा कार्यवाहक राजदुत अर्यालले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘यो हामी सबैलाई खट्किएको विषय हो ।
हालै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेपनि जापानको भ्रमणमा आउनुभएको थियो । उक्त अवसरमा एउटा बुँदा मैले भनेको थिएँ । मैले जापानबाटपनि उच्चस्तरको भ्रमण नभएको बारेमा कुरा उठाएको थिएँ । यो विषयमा त्यतिवेलापनि कुरा उठाईएको थियो । यो जापानबाट हामी गराउने पक्षमा छौं । र नेपालबाटपनि यो गृहकार्य गर्नुपर्छ ।’
उनले अघि थपे,‘अब छिट्टै जापानका प्रधानमन्त्रीले पनि नेपालको भ्रमण गर्ने बारेमा यहाँ कुटनीतिक तहमा छलफल तथा गृहकार्य भैरहेको छ, र नेपालका प्रधानमन्त्रीले पनि जापानको भ्रमण गर्नुपर्छ भन्ने यहाँपनि कुरा उठेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण