बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

तीन दर्जन बढि कलाकार एकै स्टेजमा, यस्तो देखियो उनीहरुको र्याम्प वाक (फोटोफिचर)

शुक्रबार, १५ पुस २०७३, १७ : २९
शुक्रबार, १५ पुस २०७३

काठमाडौं – करिब तीन दर्जन बढि कलाकार एउटै र्याम्पमा प्रस्तुत भएका छन् । बिहिबार दरबारमार्ग स्थित अन्नपूर्ण होटलमा आयोजित ‘डि’ सेलिब्रेटी रनवे’ यी कलाकार र्याम्प वाक गरेका हुन् ।

सदाबहार अभिनेता भुवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल,सरोज खनाल, देखि प्रथम नायिका भुवन चन्द, चैत्य देवी, बर्षा राउतसम्म आकर्षक पहिरनमा सो र्याम्पमा प्रस्तुत भए ।

पुनम इन्टरटेनमेण्ट र अभिनेत्री गौरी मल्लको संयुक्त आयोजना रहेको कार्यक्रममा सेलिब्रेटीले चर्चित भारतीय डिजाईनर विशाल कपूर लगायतले तयार पारेका पहिरन प्रस्तुत गरेका थिए । गीत, संगीत र हाँस्य ब्याङ्ग्य लगायत आकर्षक प्रस्तुति रहेको कार्यक्रम सेलिबे्रटी यसरी र्याम्पमा प्रस्तुत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप