बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सन् २०१६ का आइकनिक ३० तस्विरहरु

शनिबार, १६ पुस २०७३, १४ : ००
शनिबार, १६ पुस २०७३
लण्डन – फोटो एजेन्सी गेटीले सन् २०१६ का उत्कृष्ट तस्विरहरु छनौट गरेको छ । गत १२ महिनामा फोटो पत्रकारहरुले आफ्नो क्यामारामा कैद गरेका उत्कृष्ट तस्विरहरुमा ब्रक्जिटदेखि जिका भाइरस, सिरिया युद्ध लगायतका तस्विरहरु समावेश गरिएका छन् । हेरौँ केही तस्विरहरु : १. टर्की : समुद्रबाट अवैद्य आप्रवासीलाई उद्धार गरिँदै २. ब्राजिल : जिका भाइरस प्रभावित छोरासँग आमा ३. चीन : बेइजिङमा योङचेगोङ लामा मन्दिरमा पूजा गरिँदै ४. सिरिया : अलेप्पोमा युद्धका क्रममा टयंक ५. सिरिया : दमास्कसमा फ्रि सिरियन आर्मीका सदस्य ६. टर्की : विद्रोही समूह युद्धको तयारीमा ७. आयरल्याण्ड : लण्डनका मेयर बोरिस जोेन्सन ८.  अमेरिका : डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन ९. ग्रिस : नदी तर्न खोज्दै आप्रवासी १०. भारत : होलीको तस्विर ११. बेल्जियम : जमर्नीकी चान्सलर एन्जेला मार्केल, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र फ्रान्का राष्ट्रपति फ्रान्सिस होलान्ड १२. ग्रिस : आप्रवासीको क्याम्प १३. बेल्जियम : बेल्जियमको ब्रसेल्स विमानस्थानमा भएको बम आक्रमण १४. भारत : कोलकातामा भएको फ्लाइओभर दुर्घटना १५. बेलायत : चेल्सीमा फूल प्रदर्शनी १६. मेडिटरेनियन समुद्र : पल्टदै गरेको अप्रवासी चढेको डुङ्गा १७. दक्षिण अफ्रिका : अदालतमा ओस्कार पिस्टोरियस १८. बेलायत : ब्रक्जिट अभियान १९. जमर्नी : बर्लिनको सडकमा हात्ती २०. स्पेन : सान फर्मिनमा बुल फेस्टिबल २१: इजिप्ट : पिरामिडको माथि सोलार विमान २२. अमेरिका : राष्ट्रपति बाराक ओमाबा र हिलारी क्लिन्टन २३. बंगलादेश : फूल लिन पौडँदै किशोरी २४. ब्राजिल : ओलम्पिकको उद्घाटन २५. सिरिया : बमबारीबाट घाइते बालक २६. स्पेन : स्पेनको टारागोनामा टारागोना प्रतियोगिता २७. सिरिया : अलेपोमा गरिएको बमबारी २८. इराक : आगो लगाइएको तेलको खानी २९. अमेरिका : नवनिर्वाचत राष्ट्रपति डोनाल्ड ट्रम्प ३०. बेलायत : स्पेनिस राइडिङ स्कूल अफ भियाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप