विश्वभर यसरी गरियो नयाँ वर्षलाई स्वागत (फोटोफिचर)
आइतबार, १७ पुस २०७३, ११ : ४२
काठमाडौँ – आजदेखि इश्वी संवत् २०१७ शुरु भएको छ । विश्वभर नयाँ वर्षलाई हर्सोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिएको छ । विश्वका प्रमुख सहर रङ्गीचङ्गी बत्तिले झलमल्ल पारिएको थियो भने आतिसबाजीका साथ नयाँ वर्षलाई स्वागत गरिएको थियो ।
जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको हो । ग्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।
हेर्नुहोस् तस्विर :
तस्विरहरु रोयटर्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण