काश्मिरमा अज्ञात समूहको आक्रमणबाट तीन मजदुरको मृत्यु
सोमबार, २५ पुस २०७३, १७ : १३
श्रीनगर - भारत प्रशासित काशिमरमा सोमबार एक सेनाद्वारा निर्माण गर्दै गरेको बाटोमा अज्ञात समूहको आक्रमणमा मजदुरको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता मनिष मेहेताले घटनापछि आक्रमणकारी भागेको र सेनाले फरार आक्रमणकारीको खोजी सुरु गरेको सेनाका जनरल रिजर्भ इन्जिनियरिङ फोर्स शिविरमा मजदुर सुतिरहेको बेलामा आक्रमण भएको बताइएको छ ।
भारत पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सिमाना नजिकै अवस्थित शिविर वरपर यसअघि अन्य ठाउँको तुलनामा आतङ्ककारी गतिविधि विरलै हुने गरेका र सेनाको शिविरमा कम ध्यान पुगेको प्रवक्ता मेहेताले बताए ।
आतङ्ककारीले सोमबार बिहानै १:३० बजे आक्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका मन्त्री बोलिरहँदा श्रम संस्कृतिले किन गर्यो विरोध ?
-
नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
-
बुबाको हत्यादेखि विश्वकपको गोलसम्म
-
रसायनिक मलको परनिर्भरता कम गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
-
१० प्रतिशत निःशुल्क शैया व्यवस्थापन सम्बन्धी निर्देशिकाप्रति अफिनको आपत्ति
-
श्रम संस्कृति पार्टीका सांसदद्वारा बेल घेराउ, सभामुखले गराए सचेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण