केयुमा माकजु पुनःनियुक्त
शुक्रबार, ०७ माघ २०७३, १५ : ३६
बनेपा - काठमाडौँ विश्वविद्यालय (केयु) मा चारवर्षीय कार्यकालका लागि डा रामकण्ठ मकाजु नै पुनःनियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सर्च कमिटीका सदस्यको बैठकले आज उनलाई नियुक्त गरेको केयुका प्रेस संयोजक हरिमञ्जुश्रीले जानकारी दिए ।
उनलाई औपचारिकपत्र भने आउन बाँकी नै छ । “गत मङ्सिरमा डा मकाजुको चारवर्षीय कार्यकाल सकिएपछि रजिस्टा«र डा भोला थापालाई कावा उपकुलपतिका रुपमा नियुक्त गरिएको थियो । रिक्त उपकुलपतिका लागि विश्वविद्यालयसभाले शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण