तालिवानका प्रमुख कमाण्डर पक्राउ
बुधबार, १८ फागुन २०७३, १७ : ५६
अफगानिस्तान - अफगानिस्स्तानको उत्तरी प्रान्त बाघलानको ताल ओ बार्फाक जिल्ला नियन्त्रणको लागि जारी सरकारी कारबाहीको क्रममा सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारीबीच भएको झपडको क्रममा तालिवानको प्रमुख कमाण्डर पक्राउ परेका छन, भने उनका नजिकैका तीन सहयोगी मारिएका छन् ।
कारबाहीको क्रममा जारी झडपमा तालिवानका प्रमुख कमाण्डर कारी बहाउलिन पक्राउ परेका छन भने उनका नजिकका तीन सहयोगी मारिएका प्रहरी प्रवक्ता महफोजुल्ललाह अक्बरीले बुधबार जानकारी दिएका छन् ।
बर्फाक जिल्लामा गत दुई दिनयता तालिवान विदं्रोहीहरु सरकारी सुरक्षाबलविरुद्ध शृखलाबद्ध रुपमा आक्रमण गर्दै आएका र सुरक्षा बल उनीहरु प्रतिकार गर्दा एक प्रमुख कमाण्डर मारिएका उनका तीन सहयोगी पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण