पुल्चोक इन्जिनियरिङ क्याम्पस सभापतिमा क्रान्तिकारीका थापामगर विजयी
बुधबार, १८ फागुन २०७३, १९ : ०१
ललितपुर - पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु चुनावमा सभापतिमा माओवादी केन्द्र निकट क्रान्तिकारीका रोशन थापामगर निर्वाचित भएका हुन् ।
थापामगरले अनेरास्ववियुका सुदीप चालिसेलाई पराजित गरे । थापामगरको पक्षमा ६९७ र चालिसेको पक्षमा ४३५ मत खसेको थियो ।
सचिवमा ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निर्वाचित भएका छन् । दुवै अनेरास्ववियुका हुन् ।
सदस्यहरुमा अर्जुन खतिवडा- अनेरास्ववियु, अदिती गजुरेल - अखिल क्रान्तिकारी, अस्मिता महरा - अखिल क्रान्तिकारी, नविन न्यौपाने -अखिल क्रान्तिकारी, सिर्जना भुसाल -अनेरास्ववियु , रमेश जोशी - अनेरास्ववियु, दिपक
सापकोटा -नेविसंघ निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण