बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जान्नुहोस्, नेपाल कुन-कुन औषधिमा आत्मनिर्भर छ

शनिबार, २१ फागुन २०७३, १४ : ४६
शनिबार, २१ फागुन २०७३
नेपालममा पछिल्लो समय धेरै औषधि उत्पादन भइसकेका छन् । नेपालमा उत्पादन भई आत्मनिर्भर भएका औषधिहरू: -एन्टी एनाल्जेसिक र एन्टी इनफ्लामेटरी, एनएसएआइडिएसर अर्थो : आइबु्रप्रोफिन, एसिक्लोफेन्याक, क्लोराजोक्साजोन, डिक्लोफेनेक पोटासियम र सोडिएम, डाइथाइलामाइन, निमुस्लाइड, पारासिटामोल र ट्रामाडोल । -कार्डियोरसेरेबो भास्कुलर : एम्लोडिपिन, एटिनोलोल, एट्रोभास्टाटिन, लोसरटान पोटासिएम, प्रोपानोलोल र ट्रानेक्सिमिक एसिड । -न्युरो साइक्याट्री : अल्प्राजोलाम, एमिट्रिप्टालिन, क्रोनाजेपाम, डाइजेपाम, इसिटालोप्राम, फ्लोअक्सिटिन, लोराजेपाम, ओलोनाजिपाम, रेस्पेरिडोन र सेट्रालाइन। -ग्यास्ट्रोइन्टेस्टाइनल : एन्टासिड कम्बिनेसन, बिसाकोडाइल, डोमपेरिडोन, फेमोटिडिन, हायोसिनब्युटाइलब्रोमाइन, स्पागोलहुस्क, मेट्रोक्लोप्रोमाइड, ओमेप्राजोल, ओन्डेनस्याट्रोन, प्यान्टोप्राजोल र रेनिटिडिन । -न्युट्रिसनल सप्लिमेन्ट : क्याल्सियम कार्बोनेट, क्याल्सियम प्लस भिटामिन डी थ्री, डाइजेस्टिभ इन्जाइम्स, फोलिक एसिड, ग्लुकोसेमाइन, आइरन, मिथाइलकोबालामिन, थाइमिन हाइड्रोक्लोराइड, भिटामिन बी कम्प्लेक्स । -एन्टी इन्फेक्टिभ : अल्बेन्डाजोल, एमोक्सिसिलिन, एजिथ्रोमाइसिन, सेफाड्रग्सिल, सिप्रोफ्लोक्सासिन, क्लेथ्रोमाइसिन, कोट्रामोक्साजोल, मेट्रोनिडाजोल, मेबेन्डाजोल, रोक्स्थ्रोमाइसिन र टिनिडाजोल छन् । -एन्टी एलर्जिक, इम्युन र रेस्पिरेटरी डिसअर्डर : सिट्रिजिन, क्लोरोफिनारामिन म्यालेट, सिप्रोहेप्टिडिन, डोक्सिफाइलिन र फेक्सोफेनाडिन । -नेफ्रोरयुरोलोजी : एलोप्युरिनोल र फुरुसेमाइट । -माउथवास एन्ड डेन्टल : क्लोरोहेक्जाडिन ग्लुकोनेट । -डिसइन्फेक्टेन्स : प्रोभिडियन आयोडिन नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप