जसले महिना दिनमा १२ भन्दा बढी गीत गाए
आइतबार, २८ माघ २०७४, १० : ३४
काठमाडौं । महिना दिनमा एक गायकले कतिवटासम्म गीत गाउन सक्लान् ? धेरैमा पाँच÷सातवटा भन्ने उत्तर दिनुभयो भने तपाईं गलत हुनुहुन्छ ।
गायक सुरेन ताम्लिङले एक महिनामा १२ भन्दा बढी गीत गाउन सफल भएका छन् । निकट भविष्यमै सार्वजनिक गर्न लागेको गीतिएल्बमका केही गीतको म्युजिक भिडियो निर्माणमा गायक ताम्लिङ व्यस्त छन् ।
सार्वजनिक गर्न लागिएको गीतिएल्बममा पूर्वेली भाका, आधुनिक, पप र ‘डान्सिङ बिट’ का गीत रहेको गायक ताम्लिङले जानकारी गराए । सार्वजनिक गर्न लागेको गीतिएल्बममा समेटिएका गीतले श्रोता तथा दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको उनले बताए ।
वर्ष दिनअघि ‘आफ्नो’ नामक उनको गीतिएल्बम सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण