अमृत र संगीताको यस्तो छ ‘मग मग’
काठमाडौं – भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्रीमाथी फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुईको प्रेम देख्न सकिन्छ ।
गीतले प्रेमको नै चर्चा गरेको छ । गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ ।
गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
‘भ्यालेन्टाइन डे कै वरपर रिलिज गर्ने प्लानिङ अनुसार भिडियो तयार गरिएको हो ।’ निर्देशक निकेशले भने ‘ भिडियोमा मायाका भावलाई दृश्य मार्फत पनि ब्यक्त गराउने प्रयास गरेको छु ।’ गीतमा अमृत र संगीताले राम्रो काम गरेको निकेशले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण