एलिशालाई सुजनको किन ‘कसम मन पर्यो’ ?
काठमाडौं – ठमेल बजार गीतबाट रातारात हिट भएकी मोडल एलिसा राई म्युजिक भिडियोका सबैभन्दा ब्यस्त मोडल हुन् । उनै एलिसाको अभिनय रहेको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै ‘कसम मन पर्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गायक सुजन तिगेलाको स्वर रहेको गीतमा शब्द, संगीत र स्वर सुजनकै रहेको छ । भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन् । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ ।
गीत एल्बम ’कालजयी (२’ मा संग्रहित छ । गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।
गीतले प्रेम भाव व्यक्त गर्छ यसैले पनि प्रणय दिवसकै सेरोफेरोमा भिडियो ल्याइएको निर्देशक शान थापाले बताए । उनले भने गीतकै भाव अनुसार यसमा सुजन र एलिशा माथी फिचरीङ गराएका छौ । गीतमा प्रेमीले प्रेमिकाको सुन्दरता र मायाको बयान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण