बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मनाङमा पहिलोपटक एमालेको जीत

सोमबार, ०१ जेठ २०७४, ०८ : ३८
सोमबार, ०१ जेठ २०७४
मनाङ - मनाङको चामे गाउँपालिकाबाट नेकपा एमाले बिजयी भएको छ । गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घलेले २१४ मत प्राप्त गरी बिजयी भए । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरिन । उपप्रमुखमा कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका निर्वाचन आयोगले जनाएको छ । उनले १६९ मत प्राप्त गरे । मनाङमा एमालेले पहिलोपटक चुनाव जितेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप