भेरी गगांनगरपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सोमबार, ०१ जेठ २०७४, ११ : ५८
सुर्खेत, जेठ १ – सुर्खेतको भेरीगंगा नगरपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नबराज कार्की २ सय ७६ मत प्राप्त गरि विजयी भएका हुन् ।
सोहि प्यानलबाट सदस्यहरुमा रंजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा विजयी भएका छन् ।
नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिनेश पुलामी ले २ सय ३९ मत प्राप्त गरे भने एमालेका तर्फबाट पदमबहादुर वलीले २ सय मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण