लुम्बिनी प्रदेशसभा सदस्यहरुले लिए शपथ
आइतबार, १७ पुस २०७९, १९ : २३
लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनिर्वाचित सांसदहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
८७ जना निर्वाचित सांसदमध्ये ९ जनाले मातृभाषामा शपथ लिएका थिए । शपथ ग्रहणसँगै प्रदेश प्रमुख शेरचनले नवनिर्वाचित सांसदहरुलाई लोगोसमेत प्रदान गरेका थिए ।
शपथ ग्रहणसँगै लुम्बिनी प्रदेशसभामा सभामुख र उपसभामुखको चयन नहुन्जेलसम्म प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुुसालले गर्ने भएका छन् । भुसाल गुल्मी क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण