सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड : चीनले भन्यो, ‘हाम्रा यात्रुमाथि प्रतिबन्ध लगाइयो, अब हामी पनि लगाउँछौं’

चीनले कोभिडका कारण विश्वका अन्य देशले चिनियाँ यात्रुमाथि लगाएको विभिन्न प्रतिबन्धको विरोध गरेको छ । चीनले यस्तो भएमा त्यसको बदला लिने बताएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारसँगको...