पठाओ दुर्घटनामा कलाकार खड्का घाइते, टाउकोमा लगाइयो २५ टाँका
कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
खड्काको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको कलाकार उत्तम केसीले बताए । ‘खड्का अहिले खतरा मुक्त त रहेकी छन्,’ केसीले भने, ‘टाउकोमा पश्चिस टाका लगाइएको छ । शरिरका अन्य बिभिन्न भागमा चोट छन् ।’ डाक्टरले खड्का खतारा मुक्त रहेको बताएपनि केही दिन अझै अस्पताल रहने केसीले सुनाए ।
सोच, रुमालै छ चिनो लगायत केही फिल्म अभिनय गरेकी खड्काले नदेखिएको जात, उल्टो सुल्टो, नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् । खड्काको अभिनय रहेको थुप्रै म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण