मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, २१ पुस २०७९, १० : ४०
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठकमा सरकारले ल्याउन साझा न्यूनतम कार्यक्रम, समसामयिक समस्या लगायत विविध विषयमा छलफल हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण