चलचित्र पत्रकार सङ्घको महाधिवेशन १७ फागुनमा, माघमा दुई दिने कार्यशाला
शुक्रबार, २२ पुस २०७९, ०८ : ३०
काठमाडौँ । चलचित्र पत्रकार सङ्घको ९औँ महाधिवेशन आगामी फागुन १७ गते आयोजना हुने भएको छ । सङ्घका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको छ ।
सङ्घले अधिवेशन अगाडि दुई दिने अर्थात माघको १३ र १४ गते काठमाडौँमा कार्यशाला समेत आयोजना गर्नेछ । सङ्घका सदस्यहरूको क्षमता वृद्धिका लागि भन्दै कार्यशाला गर्न लागेको चलचित्र पत्रकार सङ्घले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
२४ नयाँ सदस्यको आवेदन स्वीकृत, ६० वर्ष नाघेका सदस्यका लागि मासिक ६ हजार सामाजिक भत्ताको समेत निर्णय गरेको सङ्घले माघ १५ गते भित्र पुराना सदस्यलाई सदस्यता नवीकरण गर्न समेत विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण