राजनीति
प्रदेश एकको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति : इन्द्र आंबो
आइतबार, २४ पुस २०७९, १६ : ०४
काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो बन्ने सहमति भएको छ । पहिलो चरणमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने भएका छन् भने दोस्रो कार्यकाल आफू मुख्यमन्त्री बन्ने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आंबोले बताए ।
‘यस प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भयो । पहिलो कार्यकाल एमालेले लिने दोस्रो हामीले लिने सहमति भयो । अरु मन्त्रीको भागवण्डा भोलि बेलुकासम्म टुंगो लगाउँछौं ’रातोपाटीसँग कुरा गर्दै आंबोले भने,‘आलोपालो मुख्यमन्त्री हुने सहमति भयो । मन्त्री हुन्न बाँकी २ वर्ष जति पार्टीकै काम गर्छु ।’
मुख्यमन्त्रीको भाबण्डा औपचारिक रुपमा भने आइतबार बेलुका मात्रै टुंगो लाग्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण