मधुसूदनको फिल्ममा भित्रिइन् साक्षी
सोमबार, २५ पुस २०७९, १३ : १७
काठमाडौँ । निर्देशक मधुसूदन भट्टराईको निर्देशन रहने नयाँ फिल्मका लागि अभिनेत्रीको रूपमा साक्षी लम्साल फाइनल भएकी छन् । फिल्मका लागि निर्माणपक्षले मोडल साक्षीसँग आइतबार सम्झौता भएको हो ।
यस अगाडि यो फिल्मका लागि अभिनेताद्वय आर्यन सिग्देल र मुकुन भुसाल छनौट भएका थिए । फिल्मका लागि अझे एक अभिनेत्री छान्न बाँकी रहेको लेखक लक्ष्मण सुवेदीले बताए ।
यो फिल्म जय माँ दुर्गा फिल्मस्को ब्यानरमा निर्माण हुने लागेको हो । फिल्म पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ । छिरिङ तेन्दुप शेर्पा, विजय चन्द, भुवन कुमार काफ्ले निर्माता रहेको फिल्मको छायाङ्कन फागुनको पहिलो साताबाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण