कांग्रेस संसदीय दलको बैठक सुरु
मङ्गलबार, २६ पुस २०७९, १३ : ०१
नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे जानकारी गराइने भएको छ । यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले आजै बस्ने संसद् बैठकमा विश्वासको मत लिँदै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण