शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वर्षमान पुनको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति पुन सुमेरु अस्पतालमा

बुधबार, ०४ माघ २०७९, ०९ : १५
बुधबार, ०४ माघ २०७९

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । 

सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप