फ्रान्सेली टोली विमान दुर्घटनाबारे अध्ययन गर्न घटनास्थलमा
बुधबार, ०४ माघ २०७९, १४ : ०५
पोखरा । फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न घटनास्थलमा पुगेको छ ।
टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ । सदस्यीय टोलीले उडानमा संलग्नहरुसँग पनि छलफल गरेर घटनाको बारेमा जानकारी लिइरहेको जनाएको छ । घटनास्थलका प्रमाणहरू संकलन भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण