सभामुखमा भएन अब राष्ट्रपतिको मिसन सुरु हुन्छ : चन्द्र भण्डारी
बिहीबार, ०५ माघ २०७९, १५ : ३०
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कांग्रेस सत्ता गठबन्धन टुटाउन निरन्तर लागि रहने बताएका छन् । बिहीबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले भने, ‘चुनावमा माओवादीसँग गठबन्धन थियो । त्यो टुट्यो । अब अहिलेको गठबन्धन टुटाउन हामी निरन्तर लागि रहन्छौं ।’
सभामुख चुनाव जित्ने मिसन सफल नभए पनि राष्ट्रपतिको चुनाव जित्ने मिसन रहेको उनको भनाइ छ । ‘सभामुख मिसन थियो । अब राष्ट्रपति पनि मिसन हुन्छ, गठबन्धन टुटाउने पनि मिसन हुन्छ । यो त हुनै शंका नै भएन नि,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण