बार्सिलोना र रियल क्वाटरफाइनलमा
शुक्रबार, ०६ माघ २०७९, ११ : ४८
एजेन्सी । बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले एडी केउटालाई ५–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
बार्सिलोनालाई जित दिलाउन रोबेर्टाे लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै राफिन्हा, अन्सु फाती र फ्रान्क केसियाले एक–एक गोल गरे ।
शुक्रबार राति नै भएको अर्काे खेलमा भियारियललाई हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलले भियारियलमाथि ३–२ गोलको जित निकालेको हो । रियलको जितमा भिनिसिउस जुनियर, इडर मिलिटो र ड्यानी काभालोसले एक–एक गोल गरे । यता भियारियलका लागि टिने कापोउ, समुयल चुकोउजले एक–एक गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण