रौतहटमा बालकको हत्यामा संलग्न दुईजना सार्वजनिक
शुक्रबार, ०६ माघ २०७९, १८ : ५७
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बालक हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्या भएको ४१ दिनपछि उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विरबहादुर बुढा मगरका अनुसार जिल्लाको माधवनारायण नगरपालिका ८ बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ वर्षीय छोरा आशनारायण प्रसाद कुशवाहा मंसिर २५ गते हत्या गरेको पुष्टि भएको छ । उनको शव घटना भएको ६ दिनपछि बागमती नदीमा फेला परेको थियो ।
प्रहरीका अनुसार सोही ठाउँका ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय सञ्जय रामले बालकको हत्या गरी बागमती नदीमा फालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण