क्रसर उद्योगबारे मन्त्रिपरिषद्का तीन निर्णय
बुधबार, ११ माघ २०७९, १९ : २९
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरूलाई थप नियमन गर्ने निर्णय गरेको छ । जसअनुसार बिना अनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द रहने निर्णय गरिएको हो ।
त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात् पनि चलिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरिएको छ ।
अन्यका हकमा मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा मन्त्रिपरिषद् बैठकले तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण