माइतीघरमा आक्रोश : अर्को जल्दो शरीर मेरो नहोस् (फोटोफिचर)
काठमाडौँ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध काठमाडौं अपराइजिङ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो । भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमा केही गर्छु भन्नु अपराध हो सरकार ?, मैले देशमा सपना देख्न पाउने कि नपाउने ?, खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत थिए ।
आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो भने मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफूलाई आगो लगाएका थिए । व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् भने राज्य संयन्त्रलाई पनि विभिन्न दोष लगाएका छन् ।
उनको मत्युपछि आक्रोशमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
_e9SRDT7GBE.jpg)
_OF0GTDrBdn.jpg)
_5utWaP169n.jpg)
_QmTHMLP9r9.jpg)
_VT8QMh7cxi.jpg)
_kaSOYnUC2x.jpg)
_Z2BL5vCR59.jpg)
_5nIhcPyFLh.jpg)
_hQMXZkmgF3.jpg)
_Lyvm7eYM5K.jpg)
_mOcjRN4FfA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण