केकीसँग नारायणको मायाजाल
बिहीबार, १० फागुन २०७४, ११ : ३६
काठमाडौं – टेलिभिजन प्रस्तोता भिजे नारायण कडरिया गायकको रुपमा समेत देखा परेका छन् । उनले आफ्नै शब्दमा ‘जाम पारी पारी बाट उनी’ बोलको गीत गाएका हुन् ।
लामो समयदेखि टेलिभिजनमा नेपाली गीत संगीत सम्बन्धि कार्यक्रम प्रस्तुत गर्दै आएका नारायणले आफ्नो पहिलो गीतको म्युजिक भिडियो समेत छायाँकन गरेका छन् ।
फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेको भिडियोमा केकी अधिकारीले अभिनय गरेकी छन् । मकवानपुरको कुलेखानी वरपर छायांकन गरिएको म्युजिक भिडियोलाई अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका छन् । भिडियोमा गायक नारायणले केकीसँग जोडीका रुपमा मोडलिङ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण