जुम्लामा एक फरार प्रतिवादी पक्राउ
सोमबार, १६ माघ २०७९, २१ : ०७
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार सूचीमा रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ। सोमबार फरार सुचीमा रहेका चन्दननाथ नगरपालिका –५ का ३१ वर्षीय विकाश सुनारलाई पक्राउ गरेको हो।
जिल्ला अदालत जुम्लाको २०७४ जेठ १४ गतेको फैसला आदेशले अवैध गर्भपतन मुद्दामा सुनारलाई २ सय ५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो। उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
उनलाई जुम्लाको सदरमुकाम खलंगा बजारबाट पक्राउ गरेर अदालतमा पेस गरिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण