समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक
बुधबार, १८ माघ २०७९, १७ : ३०
काठमाडौँ । गायिका समीक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ । समीक्षालाई गायक सुवास खत्रीले साथ दिएका छन् ।
सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् ।
गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण