भिभोका चारवटा स्मार्टफोनहरु– भी २३ ई, वाई ५३ एस, वाई २० एस र वाई १५ सी को मूल्य घट्यो
बिहीबार, १९ माघ २०७९, १७ : ४८
काठमाडौँ । भिभो ब्रान्डले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु – भी२३ई (१२८ जीवी र २५६ जीवी), वाई ५३ एस, वाई २० एस, र वाई १५ सी को मूल्य भारी मात्राले घटाएको छ । यो नयाँ मूल्य १ फेब्रुअरीदेखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।’
यी स्मार्टफोनको नयाँ मूल्य सूची यस प्रकार छन् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण