सामसुङ ग्यालेक्सी एस २३ सिरिज : नेपालमा पनि खुल्यो प्रि-अर्डर
शुक्रबार, २० माघ २०७९, ११ : ०४
काठमाडौँ । सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस २३ अल्ट्रा, ग्यालेक्सी एस २३ं र ग्यालेक्सी एस २३ लाई आगामी फेब्रुअरी १ सार्वजनिक गरेको छ।
सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ। ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मले भविष्यका लागि तयार हुने मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दीर्घकालीन गेम प्ले उपलब्ध गराउँछ।
ग्लोबल अनावरणसँगै सामसङले नेपालमा पनि प्रि अर्डर खुल्ला गरिएको घोषणा गरेको छ।
यस्तो छ ग्यालेक्सी एस२३ सिरिजहरुको कलर भेरियन्ट र मूल्य
|
स. न.
|
डिभाइस | रंग | मूल्य |
| १ | ग्यालेक्सी एस२३ अल्ट्रा -१२+५१२ जीबी_ | हरियो, फ्यान्टम ब्ल्याक, क्रिम | २०९, ९९९ |
| २ | ग्यालेक्सी एस२३ अल्ट्रा -१२+२५६ जीबी_ | १९१, ९९९ | |
| ३ | ग्यालेक्सी एस२३ प्लस -८+२५६ जीबी_ | हरियो, लाभेन्डर | १५१, ९९९ |
| ४ | ग्यालेक्सी एस२३ बेस -८+२५६ जीबी_ | हरियो, क्रिम | १२७, ९९९ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण