कार्की समूहका २१ विद्यार्थी नेता फर्किए सिंह समूहमा
शुक्रबार, २० माघ २०७९, २० : ५८
काठमाडौं । अखिल (क्रान्तिकारी) को पवन कार्की समूहका विद्यार्थी नेता अध्यक्ष पन्चा सिंहको समूहमा गएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कार्की समूहका २१ विद्यार्थी नेता सिंह समूहमा गएका हुन् ।
उनीहरुले कार्कीले अखिल क्रान्तिकारीमा महासचिवको पद नपाएर संगठनविरुद्ध लागेको आरोप समेत लगाएका छन् ।
कार्की समूहले संगठनलाई क्षेति गर्ने भन्दै उनीहरुले आफूहरू संगठनको मूल समूहमा फर्किएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण