राजीनामा दिएको भनिएकी केसीलाई पनि मन्त्रालयको जिम्मेवारी !
शनिबार, २८ माघ २०७९, २२ : २१
बुटवल । पदबाट राजीनामा दिएको भनिएकी लुुम्बिनी प्रदेशको विना विभागीय मन्त्री कृष्णा केसीलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनलाई शनिबार मन्त्रिपरिषद् विस्तार हुँदा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार मन्त्रिपरिषद् विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण