राजीनामा दिएको भनिएकी केसीलाई पनि मन्त्रालयको जिम्मेवारी !
शनिबार, २८ माघ २०७९, २२ : २१

बुटवल । पदबाट राजीनामा दिएको भनिएकी लुुम्बिनी प्रदेशको विना विभागीय मन्त्री कृष्णा केसीलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनलाई शनिबार मन्त्रिपरिषद् विस्तार हुँदा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार मन्त्रिपरिषद् विस्तार गरेर १० सदस्यीय बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का