स्वास्थ्य मन्त्रालयले सक्यो ६ महिनामा १४ अर्ब पाँच करोड बजेट
आइतबार, २९ माघ २०७९, १८ : १२
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २०.२६ प्रतिशत रकम खर्च गरेको छ ।
मन्त्रालयका लागि चालु आर्थिक २०७९÷८० वर्षमा ६९ अर्ब ३८ करोड २ लाख बजेट विनियोजन भएकोमा १४ अर्ब पाँच करोड ६७ लाख खर्च भएको हो । यसआधारमा कुल बजेटको २०.२६ प्रतिशत रकम खर्च भएको सरकारको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण