योगेशको टिप्पणी–अलग बिदा दिएर वैचारिक ध्रुवीकरणमा नफसाऔँ’
आइतबार, २९ माघ २०७९, २१ : १३
काठमाडौं । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिएपछि टिका टिप्पणी सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा गरेको एक हप्ता नबित्दै आइतबारको मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि विभिन्न खाले टिका टिप्पणी सुरु भएको हो ।
यसैक्रममा नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सरकारको सो बिदा दिने निर्णय प्रति टिप्पणी गरेका छन् ।
‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समष्टि र उच्चतम सफलता तथा गौरव स्वरूप गणतन्त्र र संविधान दिवस मानिँदै आएको छ, अरू सबै यसकै अधीनस्थ हुनु,’ भटराईले प्रश्न गरेका छन्, ‘फेरि अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक वैचारिक धुर्बिकरणमा नफसाऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण