लुम्बिनी प्रदेशका सहिद परिवारलाई सम्मान
सोमबार, ०१ फागुन २०७९, २० : २५
रुपन्देही । लुम्बिनी प्रदेशका सहिद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाइएको छ । सोमबार जनयुद्ध दिवसको अवसरमा लुम्बिनी प्रदेशका सहिद परिवारलाई सम्मान गरिएको हो । रुपन्देहीमा ६५ जना सहिद परिवार रहेका छन् ।
पूर्व मन्त्री तथा पार्टी लुम्बिनी प्रदेश संयोजक सुदर्शन बरालको नेतृत्वमा लुम्बिनीका पहिला सहिद टिकाराम गौतम र गणेश ढकालको घरमा गएर सम्मान गरिएको छ । सो अवसरमा बरालले पार्टीले सहिद परिवारको मर्म बुझ्न नसक्दा अन्य पार्टीमा प्रवेश गर्न बाध्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण