नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र २५ रन बनाएर आउट
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ००
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली नेपालले दोस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा २८६ रनको लक्ष्य पछ्याएको नेपालका ज्ञानेन्द्र मल्ल २५ रन बनाउँदै एलबीडब्लू आउट भएका हुन् ।
यसअघि नेपालका आसिफ शेख शून्य रन बनाएर आउट भएका थिए । नामिबियाले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो । आजको खेलमा जित निकाल्दे नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता नामिबिया पनि सोही योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण