बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म टिममा परूँ या नपरूँ, देशले हार्नु हुँदैन : ज्ञानेन्द्र मल्ल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने चर्चाका बिच अन्तिम सूचीमा नपरेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। सदन छिर्ने अवसर...