साफ च्याम्पियनको १४ औँ संस्करण भारतमा हुने
बुधबार, ०३ फागुन २०७९, ०७ : ३४
काठमाडौँ । दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा आयोजना हुने तय भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।
भारतमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने अझै तय भएको छैन । आगामी मार्च १० मा आयोजना स्थल तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण